२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा आइतबार बिहान ८ बजेसम्म १२९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।
हालसम्मको परिणामअनुसार **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले १००, नेपाली कांग्रेसले १५, नेकपा एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ र स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्।
रास्वपा — १००
१. बालेन्द्र शाह — झापा ५
२. सोबिता गौतम — चितवन ३
३. हरि ढकाल — चितवन १
४. लेखजंग थापा — रूपन्देही ३
५. रूविना आचार्य — मोरङ ६
६. सुलभ खरेल — रूपन्देही २
७. सुनिल लम्साल — रूपन्देही १
८. तोसीमा कार्की — ललितपुर ३
९. मनिष झा — धनुषा ३
१०. विपिन आचार्य — दाङ २
११. नीतिमा भण्डारी — सर्लाही १
१२. कमल सुबेदी — दाङ ३
१३. निशा डाँगी — झापा १
१४. राजन गौतम — नवलपुर १
१५. बदनकुमार भण्डारी — काभ्रे २
१६. रवि लामिछाने — चितवन २
१७. देवराज पाठक — दाङ १
१८. रविन महतो — सर्लाही २
१९. राजीव खत्री — भक्तपुर २
२०. मनिष खनाल — नवलपुर २
२१. रहबर अन्सारी — बारा ४
२२. कृष्णकुमार कार्की — मोरङ २
२३. सन्तोष राजवंशी — मोरङ ४
२४. अरबिन्द साह — बारा ३
२५. गणेश धिमाल — बारा १
২৬. खड्कराज पौडेल — कास्की १
२७. शिवशंकर यादव — सिराहा २
२८. तौफिक अहमद खान — रूपन्देही ५
२९. प्रकाश पाठक — झापा ३
३०. स्वर्णिम वाग्ले — तनहुँ १
३१. बिना गुरुङ — कास्की ३
३२. प्रदीप बिष्ट — काठमाडौं १०
३३. गणेश पौडेल — रौतहट ४
३४. सीताराम साह — सप्तरी ४
३५. तपेश्वर यादव — सिराहा ४
३६. डोलप्रसाद अर्याल — काठमाडौं ९
३७. हरिप्रसाद भुसाल — अर्घाखाँची १
३८. प्रमोदकुमार महतो — महोत्तरी १
३९. सुनिल केसी — काठमाडौं २
४०. दीपकराज बोहरा — कञ्चनपुर २
४१. धर्मराज केसी — लमजुङ १
४२. रुकेश रञ्जित — भक्तपुर १
४३. सुरेशकुमार चौधरी — बाँके १
४४. दीपककुमार साह — महोत्तरी २
४५. श्रीराम न्यौपाने — तनहुँ २
४६. अच्युतम लामिछाने — नुवाकोट २
४७. आनन्दबहादुर चन्द — कैलाली ५
४८. उत्तमप्रसाद पौडेल — कास्की २
४९. सुशीलकुमार कानु — पर्सा २
५०. सस्मित पोखरेल — काठमाडौं ५
५१. आशा झा — मोरङ ५
५२. रमेशकुमार सापकोटा — सुर्खेत २
५३. सागर ढकाल — गुल्मी १
५४. खगेन्द्र सुनार — बाँके ३
५५. पुकार बम — काठमाडौं ४
५६. धनञ्जय रेग्मी — स्याङ्जा १
५७. राजेशकुमार चौधरी — रौतहट १
५८. कन्हैया बनियाँ — रूपन्देही ४
५९. टेकबहादुर शाक्य — पर्सा ४
६०. गणेश पराजुली — काठमाडौं ७
६१. शिशिर खनाल — काठमाडौं ६
६२. सुशान्त वैदिक — प्युठान १
६३. यज्ञमणि न्यौपाने — मोरङ १
६४. बुद्धिप्रसाद पन्त — पर्सा १
६५. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर ३
६६. सागर भुसाल — पर्वत १
६७. बोधनारायण श्रेष्ठ — धादिङ २
६८. विराजभक्त श्रेष्ठ — काठमाडौं ८
६९. बुद्धरत्न महर्जन — ललितपुर १
७०. सुशील खड्का — बाग्लुङ १
७१. जगतप्रसाद जोशी — कैलाली ३
७२. ताराप्रसाद जोशी — डडेलधुरा १
७३. राजुनाथ पाण्डे — काठमाडौं ३
७४. आशिष गजुरेल — सिन्धुली २
७५. कोमल ज्ञवाली — कैलाली १
७६. गोविन्द पन्थी — गुल्मी २
७७. धनेन्द्र कार्की — सिन्धुली १
७८. रञ्जु न्यौपाने — काठमाडौं १
७९. सोम शर्मा — बाग्लुङ २
८०. जगत सिंह धामी — कञ्चनपुर १
८१. अशोककुमार चौधरी — सुनसरी ३
८२. आशिका तामाङ — धादिङ १
८३. इन्दिरा राना मगर — झापा २
८४. माधवबहादुर थापा — पाल्पा २
८५. चन्दनकुमार सिंह — बारा २
८६. नरेन्द्रकुमार गुप्ता — नवलपरासी पश्चिम २
८७. शम्भुप्रसाद ढकाल — झापा ४
८८. सूर्यबहादुर तामाङ — उदयपुर २
८९. खेमराज कोइराला — कैलाली ४
९०. मधुकुमार चौलागाईं — काभ्रे १
९१. बिक्रम थापा — कपिलवस्तु २
९२. नरेन्द्र साह कलवार — सर्लाही ३
९३. राजकिशोर महतो — धनुषा ४
९४. रामाकान्त चौरसिया — पर्सा ३
९५. विक्रम खनाल — नवलपरासी पश्चिम १
९६. अमरेशकुमार सिंह — सर्लाही ४
९७. गणेश कार्की — मोरङ ३
९८. भरत पराजुली — सिन्धुपाल्चोक १
९९. मोहनलाल आचार्य — कपिलवस्तु १
१००. जगदीश खरेल — दोलखा
नेपाली कांग्रेस — १५
१. सन्तोष सुब्बा — तेह्रथुम
२. टेकबहादुर गुरुङ — मनाङ
३. योगेश गौचन थकाली — मुस्ताङ
४. सन्दीप राना — पाल्पा १
५. अभिषेक प्रताप शाह — कपिलवस्तु ३
६. जयपति रोकाया — हुम्ला
७. खडकबहादुर बुढा — जाजरकोट
८. बासना थापा — दैलेख १
९. विष्णुबहादुर खड्का — सुर्खेत १
१०. भरतकुमार स्वार — अछाम
११. भरतबहादुर खड्का — डोटी
१२. मोहन आचार्य — रसुवा
१३. मोहमद फिर्दोस आलम — रौतहट २
१४. नरेन्द्रकुमार केरूङ — पाँचथर
१५. प्रकाश सिंह कार्की — सोलुखुम्बु
नेकपा एमाले — ७
१. क्षितिज थेबे — ताप्लेजुङ
२. राजेन्द्रकुमार राई — धनकुटा
३. मोहम्मद इश्तियाक राई — बाँके २
४. लक्ष्मीप्रसाद पोखरेल — दैलेख २
५. ऐनबहादुर महर — बझाङ
६. गणेश सिंह ठगुन्ना — दार्चुला
७. सुहाङ नेम्वाङ — इलाम २
नेपाली कम्युनिस्ट पार्टी — ५
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ — रुकुम पूर्व
२. वर्षमान पुन — रोल्पा
३. महेन्द्रबहादुर शाही — कालिकोट
४. गोपाल शर्मा — रुकुम पश्चिम
५. रमेशकुमार मल्ल — सल्यान
राप्रपा — १
१. ज्ञानेन्द्रबहादुर शाही — जुम्ला
स्वतन्त्र — १
१. महावीर पुन — म्याग्दी
मतगणना जारी रहेकाले बाँकी निर्वाचन क्षेत्रको परिणाम आउने क्रम जारी रहेको छ।
