रामेछापको खाँडादेवी गाउँपालिकामा ११ हजार ३७९ मत खस्यो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामाा ११ हजार ३७९ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ९ वटा वडाहरु रहेको गाउँपालिकामा ११ हजार ३७९ मत खसेको हो । वडा नं....

रामेछापको खाँडादेवी गाउँपालिकामा ११ हजार ३७९ मत खस्यो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामाा ११ हजार ३७९ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ९ वटा वडाहरु रहेको गाउँपालिकामा ११ हजार ३७९ मत खसेको हो ।
वडा नं. १ – १५८६
वडा नं. २ – ८०३
वडा नं. ३ – १६८२
वडा नं. ४ – १३७६
वडा नं. ५ – १३४२
वडा नं. ६ – १०२१
वडा नं. ७ – १६५३
वडा नं. ८ – १०६५
वडा नं. ९ – ८५१
जम्मा खसेको मतः ११ हजार ३७९