लिखुतामाकोशी गाउँपालिकामा ९ हजार २१९ मत खस्यो

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामाा ९ हजार २१९ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ७ वटा वडाहरु रहेको गाउँपालिकामा ९ हजार २१९ मत खसेको हो । वडा नं....

लिखुतामाकोशी गाउँपालिकामा ९ हजार २१९ मत खस्यो

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामाा ९ हजार २१९ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ७ वटा वडाहरु रहेको गाउँपालिकामा ९ हजार २१९ मत खसेको हो ।
वडा नं. १ = ११४५
वडा नं. २ = १२०३
वडा नं. ३ = ७६६
वडा नं. ४ = १२१६
वडा नं. ५ = १४००
वडा नं. ६ = १८९७
वडा नं. ७ = १६०२
जम्मा = ९२१९
कुल मतदाता संख्या = २१३९०
खसेको मत प्रतिशत ४३.१४