रामेछाप नगरपालिकामा ११ हजार ६८७ मत खस्यो

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा ११ हजार ६८७ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा११ हजार ६८७ मत खसेको हो । वडा नं...

रामेछाप नगरपालिकामा ११ हजार ६८७ मत खस्यो

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा ११ हजार ६८७ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा११ हजार ६८७ मत खसेको हो ।

वडा नं १ गोठगाऊ–१०४६
वडा नं २ देउराली–१२७९
वडा नं ३ साघुटार–९४८
वडा नं ४ हिमगंगा–१५०६
वडा नं ५ रामपुर–१५२६
वडा नं ६ ओख्रेनी–१४५५
वडा नं ७ सुकाजÞोर–१५९९
वडा नं ८ रामेछाप–१५९८
वडा नं ९ ल्याङ ल्याङ–७३०
जम्मा–११६८७÷–