रामेछाप । रामेछापको मन्थली नगरपालिकामा झन्डै ५० प्रतिशत मत खसेको छ । बिहीबार भएको निर्वाचनमा १४ वटा वडाहरु रहेको मन्थली नगरपालिकामा १९ हजार ७२२ मत खसेको हो ।
वडा नं १,मन्थली २६९७ मा १६४५
वडा नं २, २,टेकनपुर ३०८४ मा १५५४
वडा नं ३,कठजोर २५०४ मा १२९५
वडा नं ४,सालु ३४२९ मा १५४६
वडा नं ५,सुनारपानी २३३१ मा ११९५
वडा नं ६,भलुवाजोर २९४२ मा १६०४
वडा नं ७,भटौली ३२५५ मा १६०३
वडा नं ८,चिसापानी ३०८२ मा १७१८
वडा नं ९,पुरानागाँउ २८०९मा ११५६
वडा नं १०, चनखु २३५३मा १०५३
वडा नं –११,नाटिला ३४४६ मा १६३७
वडा नं १२,गेलु २५५३ मा १२१६
वडा नं १३,फुलासी २५७२ मा १३१०
वडा नं १४ ,फुलासीपोखरी २५३९ मा ११९०
जम्मा खसेको मत १९ हजार ७२२
खसेको मतको प्रतिशत ४९.८० प्रतिशत
कुल मतदाता ३९५९६
